साझेदारी गर्नुहोस्

मंसिर ७ – पछिल्लो २४ घण्टामा १,६६९ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,२०,३०८ पुगेको छ। ५,६९९ जना कोरोनमुक्त भएका छन। १६ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,३२१ पुगेको छ।