साझेदारी गर्नुहोस्

मंसिर ११ – पछिल्लो २४ घण्टामा १,६१४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,२७,६४० पुगेको छ। १४३७ जना कोरोनमुक्त भएका छन। २३ जनाको मृत्यु हुनुको साथै मृत्यु दर १,४१२ पुगेको छ।