साझेदारी गर्नुहोस्

असोज ९ – पछिल्लो २४ घण्टामा १,३१३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ७०६१४ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर ४५९ पुगेको । १४५५ जना कोरोनमुक्त भएका छन।