साझेदारी गर्नुहोस्

असोज ६ –   पछिल्लो २४ घण्टामा १,३५६ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६६,६३२ पुगेको छ। २ जनाको मृत्यु भएसंगै मृत्यु दर ४२९ पुगेको । ८२३ जना कोरोनमुक्त भएका छन।