साझेदारी गर्नुहोस्

असोज ५ –   पछिल्लो २४ घण्टामा १,१५४ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ६५,२७६ पुगेको छ। १६ जनाको मृत्यु भएसंगै मृत्यु दर ४२७ पुगेको । १,००५ जना कोरोनमुक्त भएका छन।