साझेदारी गर्नुहोस्

मङ्सिर १३ – पछिल्लो २४ घण्टामा १,७०३ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,२९,३४३ पुगेको छ। २३ जनाको मृत्यु भएसंगै मृत्यु दर १,४३५ पुगेको । २,२९,३४३ जना कोरोनमुक्त भएका छन।