साझेदारी गर्नुहोस्

असोज २१ – पछिल्लो २४ घण्टामा १५५१ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित ९०८१४ पुगेको छ। ९ जनाको मृत्यु भएसंगै मृत्यु दर ५६३ पुगेको । ६७५४२ जना कोरोनमुक्त भएका छन।