साझेदारी गर्नुहोस्

माघ ६ – पछिल्लो २४ घण्टामा ३२२ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६७,६४४ पुगेको छ। ६ जनाको मृत्यु भएसंगै मृत्यु दर १,९६५ पुगेको । २,५१,८१८ जना कोरोनमुक्त भएका छन।