काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन्।बिहीबार आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। नगरपालिका स्रोतले मेयर संक्रमित भएको पुष्टि गरेको छ। स्रोतका अनुसार संक्रमित भएपछि मेयर बस्नेत आफ्नै घरमा आइसोलेशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
नागार्जुनका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित
















