साझेदारी गर्नुहोस्

नारायणघाट-बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण भासिएको छ।

बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ।

आज दिउँसो सम्ममा सडकको मर्मत पूरा हुने र दुवैतर्फ सवारी सञ्चालन हुने आयोजनाले जनाएको छ।

 

 

 

 

 

Image Source; onlinekhabarfb