भाद्र २४ – कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारि निषेधाज्ञा अझै एक सात लम्ब्याउन सुझाब दिएका छन्। बढ्दो कोरोन संक्रमण नियन्त्रणका लागि एक साता थप्दा केहि सुदार आउने लक्ष्य ले मन्त्रलायेले निषेधाज्ञा एक सात लम्ब्याउन सुझाब दिएको हो। पहिले मन्त्रालयले २०० बढी सक्रिय केस भएको ठाउहरुमा लक्डाउन र ५०० बढी भएको ठाउमा कर्फिउ नै लगाउनुपर्ने नियम बनेको थियो भने फोरमले उपत्यका प्रवेश गर्ने नाकामा सख्त कडाइ गरि जनजीवन सहज बनाउने सुझाव दिएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जारी निशेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
















