एक समयकी चर्चित अभिनेत्री थिइन् परवीन बाबी । जुन समयमा अभिनेत्रीहरू सलवार सुट लगाएर हिन्दी फिल्ममा देखिन्थे । त्यो समय बाबीले आफ्नो बोल्ड स्टाइलले हङ्गामा मच्चाएकी थिइन् । उनी ७० को दशककी ती अभिनेत्रीहरूमा पर्थिन् जसको ग्ल्यामरले मानिसका होस उड्थ्यो । आफ्नो सुन्दरता र अभिनयको बलमा उनले लामो समयसम्म हिन्दी फिल्म उद्योगमा राज गरेकी थिइन् । २० जनवरी २००५ मा उनले यो संसारबाट बिदा लिएकी थिइन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
ग्ल्यामरस अन्दाजका कारण एक समय लाखौँको दिलमा राज गर्थिन् परवीन, मृत्यु अझै रहस्यामा
















