कार्तिक ३ – काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेज (केएमसी)’ शिक्षण अस्पतालको तेस्रो तल्लाबाट सोमबार बिहान एक २६ बर्षे युवकले हाम फाले का छन्। यस घटनामा गम्भीर घाइते भएका पूर्वी नेपालको सोलुखुम्बु जिल्लाका स्थायी बासिन्दा रोशन खड्काले उपचारका क्रममा अन्तिम सास फेर्दा पुलिसलाई खबर गरे। हात र खुट्टामा केही समस्या भएपछि खड्कालाई आइतवार मात्र अस्पतालमा भर्ना गरिएको थियो। उनकी आमाले उनको अस्पतालमा हेरचाह गरिरहनुभएको थियो, तर जब आमा केही औषधी किन्न बाहिर जादा, उनले तेस्रो तल्ल बाट हाम्फालेका हुन् । खड्काको मानसिक अवस्था असामान्य पनि रहेको बताइएको छ। थप अनुसन्धान जारि रहेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण






















