काठमाडौंको कलान्कीमा टिपरले ठक्कर दिएपछि एक पैदल यात्रीको मृत्यु भएको छ। महानगरीय ट्राफिक पुलिस डिभिजन (एमटीपीडी) काठमाडौंका इन्चार्ज एसएसपी जनक भट्टराईका अनुसार गत रात बल्खुबाट थानकोट तर्फ जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिपरले उनलाई हिर्काउँदा करीव २५ बर्षको एक युवकको मृत्यु भएको थियो। महाराजगञ्जस्थित टीयू शिक्षण अस्पतालमा उपचारका क्रममा उक्त युवकको मृत्यु भयो। पक्राउ पर्ने क्रममा ट्रिपर चालक ३० वर्षीय युवा थोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कालाकीमा टिपरले ठक्कर दिद एक व्यक्तिको मृत्यु

















