साझेदारी गर्नुहोस्

असोज १०  –    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ७२४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा  ५८३ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा  ६३  जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा  ७८  जना संक्रमितको पुस्टि