साझेदारी गर्नुहोस्

कार्तिक ३ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३८८ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा २,००८ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा २८१ जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ९९ जना संक्रमितको पुस्टि