साझेदारी गर्नुहोस्

पुष २० – बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बेलुका ४ बजे बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारी कामका बारेमा छलफल गर्नेछ।