खेलकुद

आईपीएल: राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै शीर्ष स्थानमा

आईपीएल: राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ । गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले...

सबै पढ्नुहोस्
आइपीएल: २६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो ऐतिहासिक जित

आइपीएल: २६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो ऐतिहासिक जित

इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाब किङस र कोलकाताबीचको खेलमा रनको वर्षाका भएको छ । यो खेलमा कयौं कीर्तिमान कायम भएका छन् । पञ्जाबले अहिलेसम्मकै ठूलो २६२ रनको लक्ष्य पुरा...

सबै पढ्नुहोस्
नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै

नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ...

सबै पढ्नुहोस्
आईपिएल: रोयल च्यालेन्जर्स बैंग्लोरु सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित

आईपिएल: रोयल च्यालेन्जर्स बैंग्लोरु सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले...

सबै पढ्नुहोस्
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृंखला खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले आज नेपाली टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको...

सबै पढ्नुहोस्
इंग्लिस प्रिमियर लिग: एभर्टन द्व​रा लिभरपुल प​राजित

इंग्लिस प्रिमियर लिग: एभर्टन द्व​रा लिभरपुल प​राजित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले स्तब्ध भएको हो । यो हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ ।...

सबै पढ्नुहोस्
आईपिएल: स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको जित

आईपिएल: स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको जित

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको छ। एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको...

सबै पढ्नुहोस्
आईपिएल: हेडको आक्रामक ब्याटिङले हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले ह​रायो

आईपिएल: हेडको आक्रामक ब्याटिङले हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले ह​रायो

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबारराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७...

सबै पढ्नुहोस्
आईपीएल: पञ्जाबमाथि मुम्बईको ९ रनको जित

आईपीएल: पञ्जाबमाथि मुम्बईको ९ रनको जित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।...

सबै पढ्नुहोस्
एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

एसीसी प्रिमियर कप: सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स यूएई को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार,...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन