व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल
अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्। बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन्...
सबै पढ्नुहोस्



















