भारतको जम्मु-कश्मीरमा पर्यटकमाथि ठुलो हमला, कम्तीमा २६ जनाको मृ’त्यु
भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला भएको छ । सुरक्षा अधिकारीका अनुसार पर्यटकहरूमाथि बन्दुकधारीले गोली बर्साएका हुन् । जुन घटनामा एकजना नेपाली पर्यटकसहित अहिलेसम्म २६ जनाले...
सबै पढ्नुहोस्


















