बिश्व

भारतको पहिलो ऑस्कर विजेता भानु अथैया कोस्टुम डिजाइनरको मृत्यु

भारतको पहिलो ऑस्कर विजेता भानु अथैया कोस्टुम डिजाइनरको मृत्यु

बलिवुड शुक्रबार, अशोज ३०, २०७७

बॉलिवुडको कस्ट्युम डिजाइनर भानु अथैया, भारतको पहिलो ऑस्कर विजेता हुन्, ९१ वर्षको उमेरमा उनको मृत्यु भएको हो। २०१२ मा ब्रेन ट्युमर पत्ता लागे पछि उनी भर्खरैका वर्षहरूमा ओछ्यानमा थिए...

सबै पढ्नुहोस्
युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

बिश्व शुक्रबार, अशोज ३०, २०७७

भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर...

सबै पढ्नुहोस्
फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला,९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला,९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

बिश्व शुक्रबार, अशोज ३०, २०७७

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि...

सबै पढ्नुहोस्
आपतकालिन डिक्री अन्तर्गत ठूला जमघटहरू प्रतिबन्धित : थाइल्यनड

आपतकालिन डिक्री अन्तर्गत ठूला जमघटहरू प्रतिबन्धित : थाइल्यनड

बिश्व बिहिबार, अशोज २९, २०७७

असोज २९ – थाईल्याण्डले आपतकालिन डिक्री जारी गरेको छ र प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ किनभने यसले शान्तिपूर्ण प्रजातन्त्र समर्थक जुलुसलाई रोक्छ जसले राजतन्त्रलाई पनि लक्षित गरेको छ। टेलिभिजनमा गरिएको...

सबै पढ्नुहोस्
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

बिश्व बिहिबार, अशोज २९, २०७७

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३० कोरोना संक्रमितको मृत्यु भएको छ ।भारतमा...

सबै पढ्नुहोस्
काेराेना संक्रमणकाे दाेस्राे लहर बढेसँगै इटलीमा नयाँ नियम लागू

काेराेना संक्रमणकाे दाेस्राे लहर बढेसँगै इटलीमा नयाँ नियम लागू

बिश्व बिहिबार, अशोज २९, २०७७

इटालिमा कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै संक्रमण रोक्न सरकारले मंगलबारदेखि नयाँ नियमहरु लागू गरिएकाे छ। रेस्टुरेन्ट, बार र पबहरु राति १२ बजे म्म मात्रै खोल्न अनुमति दिइएको छ भने...

सबै पढ्नुहोस्
विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

बिश्व मङ्लबार, अशोज २७, २०७७

विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको...

सबै पढ्नुहोस्
बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै

बिश्व मङ्लबार, अशोज २७, २०७७

बङ्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग...

सबै पढ्नुहोस्
भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

बिश्व शनिबार, अशोज २४, २०७७

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ। बीबीसी हिन्दीका अनुसार राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो...

सबै पढ्नुहोस्
भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको निधन

बिश्व शुक्रबार, अशोज २३, २०७७

भारतको केन्द्रीय सरकारका मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ। केहि समयदेखि बिरामी रहेका उनी ७४ वर्षका थिए।मोदी सरकारमा खाद्य तथा सार्वजनिक वितरण मन्त्री रहेका उनी लोक जनशक्ति...

सबै पढ्नुहोस्
मास्टर किडदेखि डान्सिङ स्टारसम्म, पिक प्वाइन्टमा प्रतिभाको प्रतिस्पर्धा