बिश्व

दिल्लीमा थप एकसाता लकडाउन लम्बियो

दिल्लीमा थप एकसाता लकडाउन लम्बियो

भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको...

सबै पढ्नुहोस्
अमेरिकामा २ करोड ५४ लाखले जिते संक्रमण

अमेरिकामा २ करोड ५४ लाखले जिते संक्रमण

अमेरिकामा २ करोड ५४ लाख ७५ हजार ७८९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९३ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् । यस्तै...

सबै पढ्नुहोस्
भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या...

सबै पढ्नुहोस्
बैठकमा मास्क नलगाइ बसेपछि थाइल्याण्डका प्रधानमन्त्रीलाई जरिवाना

बैठकमा मास्क नलगाइ बसेपछि थाइल्याण्डका प्रधानमन्त्रीलाई जरिवाना

 थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार एक बैठकमा प्रधानमन्त्रीले मासक नलगाइ बसेका थिए । थाइल्याण्डमा अहिले कोरोना...

सबै पढ्नुहोस्
४० रुपैयाँमा कोरोनाको नक्कली औषधि बनाएर दलाललाई १३ हजारमा बिक्री

४० रुपैयाँमा कोरोनाको नक्कली औषधि बनाएर दलाललाई १३ हजारमा बिक्री

कोरोनाभाइरसका गम्भीर बिरामीहरुलाई धेरै हदसम्म प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको इन्जेक्सन भन्दै नक्कली औषधि बनाएर महंगो मूल्यमा बिक्री गर्ने गिरोहको खुलासा भएको छ । यो गिरोहले भारतको मध्य प्रदेशको रतलाममा...

सबै पढ्नुहोस्
कोरोनाबाट सबैभन्दा प्रभावित भारतलाई पाकिस्तान र चीनसहित विश्वभरबाट सहयोग

कोरोनाबाट सबैभन्दा प्रभावित भारतलाई पाकिस्तान र चीनसहित विश्वभरबाट सहयोग

कोरोना महामारीको दोस्रो घातक लहरसँग जुधिरहेको भारतको अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ। कोरोनाका कारण अवस्था निकै नाजुक बनेपछि त्यहाँका राज्य सरकारले केन्द्र सरकारसँग सहयोगको लागि अपिल गरेको छ।...

सबै पढ्नुहोस्
२२ जनालाई जानाजान कोरोना सार्ने व्यक्ति गिरफ्तार

२२ जनालाई जानाजान कोरोना सार्ने व्यक्ति गिरफ्तार

स्पेनमा २२ जना मानिसलाई जानाजान कोरोना भाइरस सारेको आरोपमा एक व्यक्ति गिरफ्तार भएका छन्। स्पेनिस टापु क्षेत्र मालोर्काका ४० वर्षका व्यक्तिले कोरोना भाइरसको लक्षण देखिएपछि पीसीआर परीक्षण गरेका थिए।...

सबै पढ्नुहोस्
यो साता भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्युु

यो साता भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्युु

यो साता भारतमा २० जनासहित बिभिन्न देशमा रहेका २३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा...

सबै पढ्नुहोस्
कोरियामा विदेशी कामदारले कम्पनी परिवर्तन गर्न पाउने नियम बन्यो

कोरियामा विदेशी कामदारले कम्पनी परिवर्तन गर्न पाउने नियम बन्यो

कोरियाको मत्यस्यपालन तथा कृषि क्षेत्रमा काम गर्ने नेपालीसहित सबै विदेशी कामदारहरु कोरिया प्रवेश गर्ने बित्तिकै स्वास्थ्य बीमा गराउनुपर्ने नियम लागू हुने भएको छ।  र, यो क्षेत्रमा काम गर्ने कामदारहरुले...

सबै पढ्नुहोस्
भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना–संक्रमित थपिएका छन्। भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन