पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि, सुची सहित
पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि...
सबै पढ्नुहोस्



















