रसुवामा ठुलो बाढी, नेपाल–चीन मितेरी पुल सहित गाडि हरु बगे
रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार गाेसाइँकुण्ड नगरपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। चिनको तिब्बत...
सबै पढ्नुहोस्

















