टप खबर

रसुवामा भीषण बाढीले गाडीह​रु ब​गे, हाइड्रोपावरमा क्षति

रसुवामा भीषण बाढीले गाडीह​रु ब​गे, हाइड्रोपावरमा क्षति

टप खबर मङ्लबार, असार २४, २०८२

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले...

सबै पढ्नुहोस्
रसुवा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता

रसुवा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता

टप खबर मङ्लबार, असार २४, २०८२

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्। आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक...

सबै पढ्नुहोस्
र​सुवामा ठुलो बाढी, नेपाल–चीन मितेरी पुल स​हित गाडि ह​रु ब​गे

र​सुवामा ठुलो बाढी, नेपाल–चीन मितेरी पुल स​हित गाडि ह​रु ब​गे

टप खबर मङ्लबार, असार २४, २०८२

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार गाेसाइँकुण्ड नगरपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। चिनको तिब्बत...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

टप खबर मङ्लबार, असार २४, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गर्नुभएको छ । न्याय परिषद्ले सिफारिस गरी संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेका तीन जनालाई पौडेलले सोमबार न्यायाधीशमा नियुक्त गर्नुभएको...

सबै पढ्नुहोस्
धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

टप खबर मङ्लबार, असार २४, २०८२

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। तर उक्त धरौटी रकम बुझाउन नसकेपछि...

सबै पढ्नुहोस्
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

टप खबर सोमवार, असार २३, २०८२

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका...

सबै पढ्नुहोस्
नाउपाले फिर्ता लियो सरकारको समर्थन, प्रधानमन्त्रीले लिनुपर्छ विश्वासको मत

नाउपाले फिर्ता लियो सरकारको समर्थन, प्रधानमन्त्रीले लिनुपर्छ विश्वासको मत

टप खबर सोमवार, असार २३, २०८२

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले शनिबार बैठक बसी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । नाउपा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले...

सबै पढ्नुहोस्
धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ: शशांक कोइराला

धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ: शशांक कोइराला

टप खबर सोमवार, असार २३, २०८२

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले संविधान संशोधनको काम अघि बढाउनुपर्ने भन्दै संविधानबाट धर्मनिरपेक्षता हटाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै कोइरालाले...

सबै पढ्नुहोस्
केपी ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध नरहेको रघुवीर महासेठको दाबी

केपी ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै अन्तरविरोध नरहेको रघुवीर महासेठको दाबी

टप खबर आइतवार, असार २२, २०८२

नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्ना अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको दाबी गरेका छन्। आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीनिकट नेता महासेठले भण्डारी एमालेको...

सबै पढ्नुहोस्
कर्णाली राजमार्गलाई वर्षायाममा अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँमा डोजर

कर्णाली राजमार्गलाई वर्षायाममा अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँमा डोजर

टप खबर आइतवार, असार २२, २०८२

कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल