टप खबर

दाउन्नेमा स​ड​क भासियो, स​ड​कख​ण्ड अव​रुद्ध

दाउन्नेमा स​ड​क भासियो, स​ड​कख​ण्ड अव​रुद्ध

टप खबर बुधबार, असार २५, २०८२

नारायणघाट-बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण भासिएको छ। बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। आज दिउँसो...

सबै पढ्नुहोस्
बाढीले माथिल्लो मुस्ताङमा दुइ पुल बगायो

बाढीले माथिल्लो मुस्ताङमा दुइ पुल बगायो

टप खबर बुधबार, असार २५, २०८२

उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण...

सबै पढ्नुहोस्
सरकार स​ङ्ग सहमति भ​एप​छि चिकित्सकहरूको आन्दोलन फिर्ता

सरकार स​ङ्ग सहमति भ​एप​छि चिकित्सकहरूको आन्दोलन फिर्ता

टप खबर बुधबार, असार २५, २०८२

उपभोक्ता अदालतले दण्डित गरेपछि आन्दोलित चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन विभागीय मन्त्रालयलाई चिकित्सकहरूको मागबारे छलफल गर्न निर्देशन दिएपछि भएको सहमति बमोजिम चिकित्सकहरूले आन्दोलन...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्र अवलोकन

प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्र अवलोकन

टप खबर मङ्लबार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी गर्नुभएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन,...

सबै पढ्नुहोस्
प्रधानमन्त्री सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको नाम बताइदिन सोविता गौतमलाई आग्रह

प्रधानमन्त्री सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको नाम बताइदिन सोविता गौतमलाई आग्रह

टप खबर मङ्लबार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले स्पेन भ्रमण टोलीमा गएकाहरू नफर्किएको बताएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई जवाफ फर्काएको छ। सांसद गौतमले आकस्मिक समयमा बोल्दै भिजिट भिसामा भइरहेको मानव...

सबै पढ्नुहोस्
र​सुवा ब​ढी: तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन

र​सुवा ब​ढी: तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन

टप खबर मङ्लबार, असार २४, २०८२

नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ। चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र...

सबै पढ्नुहोस्
रसुवामा भीषण बाढीले गाडीह​रु ब​गे, हाइड्रोपावरमा क्षति

रसुवामा भीषण बाढीले गाडीह​रु ब​गे, हाइड्रोपावरमा क्षति

टप खबर मङ्लबार, असार २४, २०८२

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका आठवटा गाडी बगाएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले...

सबै पढ्नुहोस्
रसुवा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता

रसुवा बाढी: सुख्खा बन्दरगाहमै रहेका ११ जना बेपत्ता

टप खबर मङ्लबार, असार २४, २०८२

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले बगाउँदा रसुवामा ११ जना बेपत्ता भएका छन्। आज बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका सहायक...

सबै पढ्नुहोस्
र​सुवामा ठुलो बाढी, नेपाल–चीन मितेरी पुल स​हित गाडि ह​रु ब​गे

र​सुवामा ठुलो बाढी, नेपाल–चीन मितेरी पुल स​हित गाडि ह​रु ब​गे

टप खबर मङ्लबार, असार २४, २०८२

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले नेपालखबरलाई दिएको जानकारीअनुसार गाेसाइँकुण्ड नगरपालिका-२ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ। चिनको तिब्बत...

सबै पढ्नुहोस्
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

टप खबर मङ्लबार, असार २४, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गर्नुभएको छ । न्याय परिषद्ले सिफारिस गरी संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेका तीन जनालाई पौडेलले सोमबार न्यायाधीशमा नियुक्त गर्नुभएको...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस