टप खबर

त्रिभुवन विमानस्थलका कर्मचारीले राम्रो व्यवहार ग​र्न​ ल्याइयो निय​म

त्रिभुवन विमानस्थलका कर्मचारीले राम्रो व्यवहार ग​र्न​ ल्याइयो निय​म

टप खबर शुक्रबार, असार २७, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूमाथि हुने गरेको रुखो बोली र व्यवहार अब नदोहोरिने भएको छ । कर्मचारीहरूले यात्रुलाई दुर्व्यवहार गरेको गुनासो आइरहेको अवस्थामा त्रिभुवन विमानस्थल प्रशासनले कडा नियम ल्याएको...

सबै पढ्नुहोस्
भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु: माधव नेपाल

भ्रष्टाचार मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्छु: माधव नेपाल

टप खबर शुक्रबार, असार २७, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम...

सबै पढ्नुहोस्
नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण: शेखर कोइराला

नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण: शेखर कोइराला

टप खबर बिहिबार, असार २६, २०८२

नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले केन्द्रीय अनुशासन समितिले नेताहरुमाथि गरेको कारबाही प्रतिशोधपूर्ण रहेकाले प्रतिवाद गर्ने निष्कर्ष निकालेका छन् । बिहीबार काठमाडौंमा बसेको कोइराला पक्ष नेताहरुको बैठकले अनुशासन समितिले...

सबै पढ्नुहोस्
खेललाई अगाडि लैजानुपर्छ, त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन: प्रधानमन्त्री ओली

खेललाई अगाडि लैजानुपर्छ, त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन: प्रधानमन्त्री ओली

टप खबर बिहिबार, असार २६, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई...

सबै पढ्नुहोस्
वनेपामा सार्वजनिक सम्पत्ति मिचियो : ड्राइभिङ सेन्टरविरुद्ध स्थानीयको आक्रोश

वनेपामा सार्वजनिक सम्पत्ति मिचियो : ड्राइभिङ सेन्टरविरुद्ध स्थानीयको आक्रोश

टप खबर बिहिबार, असार २६, २०८२

वनेपा, काभ्रे । वनेपा नगरपालिका–१० मा रहेको चण्डेश्वरी ड्राइभिङ सेन्टरले खोलो, राजकुलो र २३ फिट चौडाइको सार्वजनिक गोरेटो बाटो मिचेर नक्सा पास गराई निजी कम्पाउन्डसहितको संरचना निर्माण गरी ड्राइभिङ...

सबै पढ्नुहोस्
मुस्ताङमा सातवटा पुल ब​ग्दा डेढ करोड बढीको क्षति

मुस्ताङमा सातवटा पुल ब​ग्दा डेढ करोड बढीको क्षति

टप खबर बिहिबार, असार २६, २०८२

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली,...

सबै पढ्नुहोस्
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

टप खबर बिहिबार, असार २६, २०८२

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले...

सबै पढ्नुहोस्
आज गुरु पूर्णिमा

आज गुरु पूर्णिमा

टप खबर बिहिबार, असार २६, २०८२

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ...

सबै पढ्नुहोस्
भूमिसम्बन्धी विधेयकमा लटरपटर नगरौँ: विश्वप्रकाश शर्मा

भूमिसम्बन्धी विधेयकमा लटरपटर नगरौँ: विश्वप्रकाश शर्मा

टप खबर बुधबार, असार २५, २०८२

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाउन माग गरेका छन्। उक्त विधेयकमा पर्याप्त गृहकार्य नगरी...

सबै पढ्नुहोस्
दाउन्नेमा स​ड​क भासियो, स​ड​कख​ण्ड अव​रुद्ध

दाउन्नेमा स​ड​क भासियो, स​ड​कख​ण्ड अव​रुद्ध

टप खबर बुधबार, असार २५, २०८२

नारायणघाट-बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण भासिएको छ। बर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ। आज दिउँसो...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार