आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको माधव कुमार नेपालको भनाइ
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको...
सबै पढ्नुहोस्


















