टप खबर

क्यानलाई एनपीएल बाट २ करोड ४६ लाख रुपैयाँ आम्दानी

क्यानलाई एनपीएल बाट २ करोड ४६ लाख रुपैयाँ आम्दानी

खेलकुद शुक्रबार, साउन १७, २०८२

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)बाट करिब २ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ। सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तुत गरिएको आय–व्यय विवरणमा...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने रास्वपाको निर्णय

टप खबर बिहिबार, साउन १६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ। रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको...

सबै पढ्नुहोस्
भ्रष्टाचार नियन्त्रणको पर्याय हो स​र​कार: प्रधानमन्त्री ओली

भ्रष्टाचार नियन्त्रणको पर्याय हो स​र​कार: प्रधानमन्त्री ओली

टप खबर बुधबार, साउन १५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय बनेकाे दाबी गरेका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही...

सबै पढ्नुहोस्
नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष प​द बाट रञ्जिता श्रेष्ठलाइ ह​टाइयो

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष प​द बाट रञ्जिता श्रेष्ठलाइ ह​टाइयो

टप खबर बुधबार, साउन १५, २०८२

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। पार्टीको अनुशासन समितिको निर्णयअनुसार अध्यक्षबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको हो। नाउपाका अनुसार...

सबै पढ्नुहोस्
नक्सालमा भव्य रुपमा संचालनमा आयो‘ईन्स्टा होटल’

नक्सालमा भव्य रुपमा संचालनमा आयो‘ईन्स्टा होटल’

टप खबर बुधबार, साउन १५, २०८२

काठमाडौं – राजधानीको नक्सालमा अर्धबुटिक र पूर्ण आधूनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न ‘ईन्स्टा होटल’ भव्य रूपमा सञ्चालनमा आएको छ। होटलले २१ भन्दा बढी आकर्षक र वातावरणमैत्री कोठा, १०० जना अट्ने...

सबै पढ्नुहोस्
रास्व​पालाइ प्र​धान​म​न्त्री ओलीले भ​ने हस्ताक्षर तीन करोडभन्दा माथि नपुगोस्, त्यसभित्रै राख्नुहोला

रास्व​पालाइ प्र​धान​म​न्त्री ओलीले भ​ने हस्ताक्षर तीन करोडभन्दा माथि नपुगोस्, त्यसभित्रै राख्नुहोला

टप खबर बुधबार, साउन १५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा परेको विषयमा सरकारलाई जोड्न नहुने बताएका छन् । उनले अदालतले गर्ने निर्णयमा रास्वपाले हस्ताक्षर...

सबै पढ्नुहोस्
तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी

तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी

टप खबर बुधबार, साउन १५, २०८२

चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ। रसुवागढी क्षेत्रमा...

सबै पढ्नुहोस्
माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न नपाउने आदेश

माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न नपाउने आदेश

टप खबर मङ्लबार, साउन १४, २०८२

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेसमार्फत मुद्दा लड्न नपाउने आदेश दिएको छ। नेपालले राजनीतिक कारणले देशभर कार्यक्रममा जानु पर्ने जनाउँदै अदालतमा वारेस नियुक्तिको अनुमति माग गरेका थिए। तर विशेष...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण मन्त्रिपरिषद्द्द्वारा स्वीकृति

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण मन्त्रिपरिषद्द्द्वारा स्वीकृति

टप खबर मङ्लबार, साउन १४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी साउन १८ गतेदेखि २३ गतेसम्मको लागि प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको एक...

सबै पढ्नुहोस्
मौसम: देश​का अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

मौसम: देश​का अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

टप खबर सोमवार, साउन १३, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार