विश्वप्रकाश शर्मा भन्छन् संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको भत्ता गएको छ की छैन?
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले...
सबै पढ्नुहोस्


















