भारत उत्तरकाशीको बाढीमा परेका २६ नेपाली अझै बेपत्ता (नामावाली सहित)
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले...
सबै पढ्नुहोस्

















