टप खबर

त्रिविमा भ्रष्टाचार अवधारणा सूचकाङ्क विषयक युवा तथा विद्यार्थी सचेतना

त्रिविमा भ्रष्टाचार अवधारणा सूचकाङ्क विषयक युवा तथा विद्यार्थी सचेतना

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन कार्यक्रमका विद्यार्थीहरूलाई लक्षित गर्दै “भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२५ : युवा तथा विद्यार्थी सचेतना” कार्यक्रम...

सबै पढ्नुहोस्
एसईई पूरक परीक्षा असार १ गतेदेखि, ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाउने

एसईई पूरक परीक्षा असार १ गतेदेखि, ‘एनजी’ आएका सबै विषयमा परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नॉन-ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।...

सबै पढ्नुहोस्
आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार...

सबै पढ्नुहोस्
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ। ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच...

सबै पढ्नुहोस्
सरकारको निर्णयबाट १२ वटा ट्रेड युनियन खारेज

सरकारको निर्णयबाट १२ वटा ट्रेड युनियन खारेज

बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका राष्ट्रियस्तरका ट्रेड युनियनहरू खारेज गरेको छ। ती ट्रेड युनियनहरूलाई राजनीतिक दल निकटको आरोप लगाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

सबै पढ्नुहोस्
समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने

समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने

सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूका झण्डै ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यस्तो जानकारी दिएको...

सबै पढ्नुहोस्
मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय ब​नाइयो

मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय ब​नाइयो

सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ । मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा...

सबै पढ्नुहोस्
अध्यादेशसँगै एकै पटक ह​टे १५ सय ९४ पदाधिकारी

अध्यादेशसँगै एकै पटक ह​टे १५ सय ९४ पदाधिकारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति...

सबै पढ्नुहोस्
अमेरिकासँग फेरि युद्ध सुरु हुन सक्छ: इरान

अमेरिकासँग फेरि युद्ध सुरु हुन सक्छ: इरान

इरानका एक वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असादीले अमेरिकासँग फेरि युद्ध सुरु हुन सक्ने आशंका व्यक्त गरेका छन्। हाल युद्धविराम छ। इरानको समाचार एजेन्सी फोर्सका अनुसार उनले इरानको सेना...

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन