राष्ट्रिय सभा सदस्यसहित अन्य १३ जनामा कोरोना संक्रमणको पुस्टि
असोज १९ – अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित समुदायस्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद...
सबै पढ्नुहोस्

















