नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?
असोज २९ – पछिल्लो २४ घण्टामा २६३८ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित १,१७,९९६ पुगेको छ। १२ जनाको मृत्यु भएसंगै मृत्यु दर ६७५ पुगेको । ८०,९५४ जना कोरोनमुक्त भएका...
सबै पढ्नुहोस्
















