युवाहरूद्वारा चीन बिरूद्ध काठमाडौंमा प्रदर्शन
मंसिर ७ – चीनको विरूद्ध काठमाडौंको मैतीघर मन्डलामा शनिबार प्रदर्शन भएको थियो। युवाहरूले प्रदर्शनमा भाग लिएर, प्लेकार्डहरू समात्दै, “व्यक अफ चाइना,” “विदेशी हस्तक्षेप रोक्नुहोस्,” “भूमि अतिक्रमण रोक्नुहोस्,” र ‘चिनियाँ विस्तार...
सबै पढ्नुहोस्


















