प्रख्यात फुटबल खेलाडी म्याराडोनाको हृदयाघातका कारण मृत्यु
विश्वकै महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ। पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयाघातका कारण निधन भएको हो। उनी...
सबै पढ्नुहोस्
















