रोजगारी सिर्जना गर्न प्राथमिकता दिने र ठगी नियन्त्रण गर्ने : गौरीशंकर चौधरी
पुष १२ – नवनिर्वाचित श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले देशभित्र रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीमा अनियमितता नियन्त्रण गर्नु नै उनको प्राथमिकता हुने बताउनुभएको छ। सिंहदरबारमा...
सबै पढ्नुहोस्

















