राष्ट्रपति ट्रम्पसँग सकारात्मक छलफल भयो: युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् । गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा...
सबै पढ्नुहोस्



















