संविधानलाई असफल बनाउने छुट कसैलाई पनि छैन: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द सुरु हुने...
सबै पढ्नुहोस्


















