टप खबर

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार ब​ने लेखजंग थापा

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार ब​ने लेखजंग थापा

टप खबर सोमवार, भदौ १६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका...

सबै पढ्नुहोस्
लिपुलेक विषयमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले ज​नाए आपत्ति

लिपुलेक विषयमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले ज​नाए आपत्ति

टप खबर शनिबार, भदौ १४, २०८२

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग आपत्ति जाहेर गरेका छन् । चीन भ्रमणमा रहेका...

सबै पढ्नुहोस्
लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन प्र​धान​म​न्त्रीलाइ मेय​र बालेन​को आग्रह

लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन प्र​धान​म​न्त्रीलाइ मेय​र बालेन​को आग्रह

टप खबर शनिबार, भदौ १४, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई...

सबै पढ्नुहोस्
मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

टप खबर शुक्रबार, भदौ १३, २०८२

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) मा उपनिर्वाचनको मिति तय भएको छ।  आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक...

सबै पढ्नुहोस्
चीन भ्रमणबारे संसद्लाई प्रधानमन्त्रीको जानकारी

चीन भ्रमणबारे संसद्लाई प्रधानमन्त्रीको जानकारी

टप खबर शुक्रबार, भदौ १३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् भोलि (भदौ १४)...

सबै पढ्नुहोस्
कालापानी र लिपुलेकको विषयमा भारत सँग सिधासिधा कुरा ग​र्ने मै हुँ: प्रचण्ड

कालापानी र लिपुलेकको विषयमा भारत सँग सिधासिधा कुरा ग​र्ने मै हुँ: प्रचण्ड

टप खबर शुक्रबार, भदौ १३, २०८२

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक आफूले सिधासिधा कुरा गरेको बताएका छन् ।...

सबै पढ्नुहोस्
महाधिवेशन प्रतिनिधिलाई ओलीको प्रशिक्षण, नेता रामेश्वर फुँयाल ग​रे प्रशिक्षणको संयोजन

महाधिवेशन प्रतिनिधिलाई ओलीको प्रशिक्षण, नेता रामेश्वर फुँयाल ग​रे प्रशिक्षणको संयोजन

टप खबर बिहिबार, भदौ १२, २०८२

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका छन्। ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान...

सबै पढ्नुहोस्
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने

टप खबर बिहिबार, भदौ १२, २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग...

सबै पढ्नुहोस्
श्राव​णमा स​र​कारले उठायो ४४ अर्ब ५७ करोड रुपियाँ सार्वजनिक ऋण

श्राव​णमा स​र​कारले उठायो ४४ अर्ब ५७ करोड रुपियाँ सार्वजनिक ऋण

टप खबर बुधबार, भदौ ११, २०८२

आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा सरकारले ४४ अर्ब ५७ करोड रुपियाँ सार्वजनिक ऋण उठाएको छ । जसमध्ये ४० अर्ब आन्तरिक ऋण र ४ अर्ब ५७ करोड वैदेशिक...

सबै पढ्नुहोस्
इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार

टप खबर बुधबार, भदौ ११, २०८२

इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ।  यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ। यसअघि यो...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि