नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?
फाल्गुन ८ – पछिल्लो २४ घण्टामा ९७ कोरोना संक्रमितको थपिएसगै नेपालभरिमा कोरोन संक्रमित २,६३,२६३ पुगेको छ। ३ जनाको मृत्यु भएसंगै मृत्यु दर २,०६१ पुगेको । २,६९,६१९ जना कोरोनमुक्त भएका...
सबै पढ्नुहोस्


















