हितेन्द्र देव शाक्यले प्राधिकरणका कार्यकारी निर्देशकका लागि नियुक्त
माघ २७ – सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकको पदमा पदोन्नति गर्ने निर्णय गरेको छ।...
सबै पढ्नुहोस्

















