टप खबर

चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको गोकुल बास्कोटाको टिप्पणी

चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको गोकुल बास्कोटाको टिप्पणी

टप खबर मङ्लबार, भदौ १७, २०८२

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले चीनले लिपुलेकको विषय चलाखीका साथ पन्छाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालले ढुक्कसाथ आफुमाथि अतिक्रमण भएको प्रष्ट अडान...

सबै पढ्नुहोस्
रास्वपा उम्मेदवार लेखजंग थापाद्वारा वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक

रास्वपा उम्मेदवार लेखजंग थापाद्वारा वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक

टप खबर मङ्लबार, भदौ १७, २०८२

बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका छन् । पार्टीबाट उम्मेदवार चयन भएपछि बहुविवाहको विषय पेचिलो...

सबै पढ्नुहोस्
भियतनाममा ग्लोबल कन्फरेन्स एन्ड अवार्ड २०२५ सफलतापूर्वक सम्पन्न

भियतनाममा ग्लोबल कन्फरेन्स एन्ड अवार्ड २०२५ सफलतापूर्वक सम्पन्न

कार्यक्रम सोमवार, भदौ १६, २०८२

दनाङ, भियतनाम – निकिला मिडिया नेटवर्क,एस.एम.पि र ग्रीन योगा दनाङ्गको संयुक्त आयोजनामा ग्लोबल कन्फरेन्स र अवार्ड २०२५ भव्य रूपमा सम्पन्न भएको छ। यहि भाद्र १३ गते इडेन होटेल दनाङ्ग...

सबै पढ्नुहोस्
अफगानिस्तानमा ६.३ रेक्टरको  शक्तिशाली भूकम्प, कम्तिमा २५० जनाको मृ’त्यु

अफगानिस्तानमा ६.३ रेक्टरको शक्तिशाली भूकम्प, कम्तिमा २५० जनाको मृ’त्यु

टप खबर सोमवार, भदौ १६, २०८२

अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ ।  ५०० भन्दा बढी घाइते भएका छन् । एनबीसी न्यूजले  २५० जनाको मृत्यु र ५००...

सबै पढ्नुहोस्
सप्तकोशी नदीमा पानीको ब​हाब ब​ढे प​छि ३१ ढोका खोलियो

सप्तकोशी नदीमा पानीको ब​हाब ब​ढे प​छि ३१ ढोका खोलियो

टप खबर सोमवार, भदौ १६, २०८२

सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख...

सबै पढ्नुहोस्
रुपन्देही-३ मा रास्वपाको उम्मेदवार ब​ने लेखजंग थापा

रुपन्देही-३ मा रास्वपाको उम्मेदवार ब​ने लेखजंग थापा

टप खबर सोमवार, भदौ १६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका...

सबै पढ्नुहोस्
लिपुलेक विषयमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले ज​नाए आपत्ति

लिपुलेक विषयमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले ज​नाए आपत्ति

टप खबर शनिबार, भदौ १४, २०८२

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग आपत्ति जाहेर गरेका छन् । चीन भ्रमणमा रहेका...

सबै पढ्नुहोस्
लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन प्र​धान​म​न्त्रीलाइ मेय​र बालेन​को आग्रह

लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन प्र​धान​म​न्त्रीलाइ मेय​र बालेन​को आग्रह

टप खबर शनिबार, भदौ १४, २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई...

सबै पढ्नुहोस्
मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

टप खबर शुक्रबार, भदौ १३, २०८२

मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) मा उपनिर्वाचनको मिति तय भएको छ।  आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको हो। सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक...

सबै पढ्नुहोस्
चीन भ्रमणबारे संसद्लाई प्रधानमन्त्रीको जानकारी

चीन भ्रमणबारे संसद्लाई प्रधानमन्त्रीको जानकारी

टप खबर शुक्रबार, भदौ १३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् भोलि (भदौ १४)...

सबै पढ्नुहोस्
दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति