टप खबर

देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा आज कांग्रेस पदाधिकारी बैठक बस्दै

आज (आइतबार) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६...

सबै पढ्नुहोस्
भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

भारतमा २४ घण्टामा साढे ३ लाख कोरोना-संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना–संक्रमित थपिएका छन्। भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको...

सबै पढ्नुहोस्
कुशल भुर्तेल त्रिकोणात्मक सिरिजको सर्वोत्कृष्ट खेलाडी

कुशल भुर्तेल त्रिकोणात्मक सिरिजको सर्वोत्कृष्ट खेलाडी

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी -२० आई सिरिजमा नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेल सर्वोत्कृष्ट (प्लेयर अफ द म्याच) चुनिएका छन्। नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

प्रधानमन्त्रीले मन्त्रीको व्यापार गरे

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको व्यापार गरिरहेको आरोप लगाएका छन्। ‘पार्टीले हटाएकालाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउनु भएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई पनि मन्त्री...

सबै पढ्नुहोस्
कोरोनाका कारण जापानमा संकटकाल

कोरोनाका कारण जापानमा संकटकाल

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागु हुने भएको छ। सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी...

सबै पढ्नुहोस्
भारतमा मदिरा नपाएपछि ह्यान्ड स्यानिटाइजर पिउँदा सातको मृत्यु

भारतमा मदिरा नपाएपछि ह्यान्ड स्यानिटाइजर पिउँदा सातको मृत्यु

भारतमा कोरोना भाइरस नियन्त्रणको लागि प्रयोग गरिने ह्यान्ड स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मृतक सबै महाराष्ट्रका मजदुर हुन्। कोरोनाका कारण अहिले मदिरा पसलहरु...

सबै पढ्नुहोस्
कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

कीर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो। टी-२०...

सबै पढ्नुहोस्
पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक

पातै फरर गीति संग्रह र एल्वम विमोचन सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो...

सबै पढ्नुहोस्
हेर्नुस् आज शनिवारको राशिफल

हेर्नुस् आज शनिवारको राशिफल

२०७८ वैशाख ११ गते, शनिवार, २४ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, द्वादशी तिथि (१६ः१२ बजेउप्रान्त त्रयाेदशी)। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि– सिंह, ८ः५३ बजेदेखि कन्या। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष –...

सबै पढ्नुहोस्
सिन्धुलीका तीनवटा वडामा एक साता लकडाउन

सिन्धुलीका तीनवटा वडामा एक साता लकडाउन

सिन्धुलीको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ। यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन