उपसभामुखमा कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्
प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए ।...
सबै पढ्नुहोस्
















