टप खबर

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न अपिल गरेको छ

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न अपिल गरेको छ

टप खबर मङ्लबार, बैशाख २७, २०७९

प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक–पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहितातर्फ गम्भीर भएको नपाइएको...

सबै पढ्नुहोस्
काठमाडौँमा एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँमा एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ

टप खबर शनिबार, बैशाख १७, २०७९

काठमाडौंको सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका...

सबै पढ्नुहोस्
काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरोचुनाव चिह्न

काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरोचुनाव चिह्न

टप खबर शनिबार, बैशाख १७, २०७९

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ ।...

सबै पढ्नुहोस्
काठमाडौं मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्

काठमाडौं मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्

टप खबर आइतवार, बैशाख ११, २०७९

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मेयर उम्मेदवार शाहले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...

सबै पढ्नुहोस्
एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ

एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ

टप खबर आइतवार, बैशाख ११, २०७९

स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक...

सबै पढ्नुहोस्
सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको छ

सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको छ

टप खबर शनिबार, बैशाख १०, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयरको टिकट दिएको छ । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ...

सबै पढ्नुहोस्
नेकपा एमालेले काठमाडौंको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने

नेकपा एमालेले काठमाडौंको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने

टप खबर शनिबार, बैशाख १०, २०७९

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा...

सबै पढ्नुहोस्
ललितपुरको क्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु , ६ जना घाइते

ललितपुरको क्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु , ६ जना घाइते

टप खबर बिहिबार, बैशाख ८, २०७९

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको...

सबै पढ्नुहोस्
एमाले ले आज महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउने

एमाले ले आज महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउने

टप खबर बिहिबार, बैशाख ८, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन बैठक बस्न लागेको हो। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार...

सबै पढ्नुहोस्
निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नगर्ने

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नगर्ने

टप खबर आइतवार, बैशाख ४, २०७९

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने