ब्राजिलका लागि नेपालको राजदूतमा निर्मलराज काफ्ले नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा...
सबै पढ्नुहोस्


















