सर्वोच्च अदालत जल्दा ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट
सर्वोच्च अदालत अझै जलिरहेको छ। काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। सर्वोच्च अदालतमा बिहान...
सबै पढ्नुहोस्



















