हेर्नुहोस आज देश भरि कहाँ कहाँ हुनेछ बर्षा
आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै...
सबै पढ्नुहोस्
आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै...
सबै पढ्नुहोस्
अर्बपति इलोन मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। ट्वीटरले यसअघि भएको खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको भन्दै मस्कले यस्तो निर्णय गरेका हुन्। विश्वका सबैभन्दा...
सबै पढ्नुहोस्
तनहुँको म्याग्देमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका ४ तुरतुरेमा आज बिहान पहिरो खसेको हो । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पोखरा-काठमाडौँ सीधा यात्रा...
सबै पढ्नुहोस्
बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मत गणना जारी छ। २७ सय ४० मतगणना हुँदा मेयर र उपमेयर पदमा एमालेले अग्रता लिइरहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार मेयर...
सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो । महानगरपालिका...
सबै पढ्नुहोस्
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहारबाट मृत्यु भएको छ । शुक्रबार विहान ११:]३० बजे जापानको पश्चिमी क्षेत्र नारामा चुनावी सभालाई सम्बोधन गर्दैगर्दा गोली लागेर घाइते भएका उनको हस्पतालमा मृत्यु...
सबै पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस हुतिहाराहरुको पार्टी भएको भन्दै आलोचना गरेका छन् । शुक्रबार राजधानीमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि आलोचना...
सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित भएको छ। महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। शुक्रबार बसेको महानगरको नगरसभामा...
सबै पढ्नुहोस्
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो । सरकारको नागरिकता विधेयक फिर्ता लिने...
सबै पढ्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।...
सबै पढ्नुहोस्