टप खबर

हर्क साम्पाङ भन्छन – देशको प्रधानमन्त्री बन्न तयार छु

हर्क साम्पाङ भन्छन – देशको प्रधानमन्त्री बन्न तयार छु

टप खबर बुधबार, भदौ २५, २०८२

धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार...

सबै पढ्नुहोस्
जंगी अड्डामा जेन जी स​मुह​ बिभाजित: बालेन, ह​र्क र​ शुसिला कार्कीको नाम

जंगी अड्डामा जेन जी स​मुह​ बिभाजित: बालेन, ह​र्क र​ शुसिला कार्कीको नाम

टप खबर बुधबार, भदौ २५, २०८२

पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् । प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा...

सबै पढ्नुहोस्
मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ’त्यु

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृ’त्यु

टप खबर बुधबार, भदौ २५, २०८२

मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको अस्पताले पुष्टि गरेको छ। अस्पतालका अनुसार २८ वर्षीय...

सबै पढ्नुहोस्
सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव

सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव

टप खबर बुधबार, भदौ २५, २०८२

करिब चार घण्टादेखि जारी जेन-जी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकारेर जाने निष्कर्षतिर पुगेको छ । जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै...

सबै पढ्नुहोस्
रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्: जेन–जी युवाहरूलाई प्रधान सेनापतिको सुझाब

रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्: जेन–जी युवाहरूलाई प्रधान सेनापतिको सुझाब

टप खबर बुधबार, भदौ २५, २०८२

जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईँसँग वार्तामा बस्न भनेको खुलासा भएको छ । जेन–जी...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

टप खबर बुधबार, भदौ २५, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। यसअघि अनिश्चितकालका लागि बन्द भएको विमानस्थल पुनः खुलेको हो। हवाइ उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको...

सबै पढ्नुहोस्
टोपबहादुर रायमाझी केन्द्रीय कारागार सेन्ट्रल जेल बाट भागे

टोपबहादुर रायमाझी केन्द्रीय कारागार सेन्ट्रल जेल बाट भागे

टप खबर बुधबार, भदौ २५, २०८२

नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए । नेपाली नागरिकलाई...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

टप खबर बुधबार, भदौ २५, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो । काठमाडौँ...

सबै पढ्नुहोस्
प्र​द​र्श​न​मा लुटेको ३१ नाल हतियार र गोलीगट्ठा बरामद

प्र​द​र्श​न​मा लुटेको ३१ नाल हतियार र गोलीगट्ठा बरामद

टप खबर बुधबार, भदौ २५, २०८२

नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ । प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते...

सबै पढ्नुहोस्
नेपाली सेनाले थ​प्यो निषेधाज्ञा तथा कर्फ्युको अवधि

नेपाली सेनाले थ​प्यो निषेधाज्ञा तथा कर्फ्युको अवधि

टप खबर बुधबार, भदौ २५, २०८२

नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि